Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प


नया सडक

२०८०, फागुन २८ सोमबार

  • 618
    Shares

  • बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प
     
    काठमाडौँ ।बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । 
     
    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । 
     
    पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी  छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

    प्रतिक्रिया दिनुहोस