Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १२.९६ विन्दुले बढ्यो


नया सडक

२०८०, फागुन २९ मंगलबार

  • 513
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १२.९६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १२.९६ विन्दुले बढेको छ । यससँगै सूचक २०६५.५२ अंकमा आएको छ । ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६१ कम्पनीको ७ हजार ४ सय ९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस