Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८०, फागुन २९ मंगलबार

  • 789
    Shares

  • प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १७ प्रतिशत  हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.१७ अनुपातमा ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ  । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्ने लागेको छ  । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस