Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा  राख्न उच्च अदालतको अनुमति


नया सडक

२०८०, फागुन २९ मंगलबार

  • 672
    Shares

  • बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा  राख्न उच्च अदालतको अनुमति

    काठमाडौँ ।  उच्च अदालत पाटनले कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
    सीआईबीले १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस