Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १२.६९ विन्दुले बढ्यो


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 495
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १२.६९ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १२.६९ विन्दुले बढेको छ । यससँगै सूचक २१२३.९१ अंकमा आएको छ । ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६६ कम्पनीको १३ हजार ९ सय ६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ४५ वटा कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस