Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा चैत २९ गते ,  हकप्रद सेयर जारी गर्ने प्रस्ताव 

युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा चैत २९ गते ,  हकप्रद सेयर जारी गर्ने प्रस्ताव 

  • काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको चैत २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा, कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु हुनेछ । चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव  पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij