Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  १.८३  विन्दुले बढ्यो


नया सडक

२०८०, चैत १ बिहीबार

  • 510
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  १.८३  विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ विन्दुले बढेको छ । यससँगै सूचक २११०.५५ अंकमा आएको छ । २४ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ९ हजार ५ सय ५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो । 

    प्रतिक्रिया दिनुहोस