Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

मेडिकेयर हस्पिटल लिमिटेडको १२ प्रतिशत हकप्रद शेयर विक्री खुला


नया सडक

२०८०, चैत १ बिहीबार

  • 603
    Shares

  • मेडिकेयर हस्पिटल लिमिटेडको १२ प्रतिशत हकप्रद शेयर विक्री खुला

    काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर चैत १ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रूपैयाँको आधारमा ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।यो हकप्रद शेयर चैत ५ गतेसम्म विक्रीमा रहनेछ ।हकप्रद शेयर खरीदका लागि मेडिकेयर हस्पिटल लिमिटेडको रजिष्टर्ड कार्यालय चावहित, काठमाडौंबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । 

    प्रतिक्रिया दिनुहोस