Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

शेयर बजार : नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले घट्यो,  ३ अर्ब ९४ करोडको कारोबार 


नया सडक

२०८०, चैत १ बिहीबार

  • 627
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले घट्यो,  ३ अर्ब ९४ करोडको कारोबार 

    काठमाडौँ । आज नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले घटेको छ ।  आज ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
    यस दिन ३०३ कम्पनीको १ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५० करोड ८९ लाखभन्दा बढीसहित कारोबार रकममा अपर तमाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् । 

    प्रतिक्रिया दिनुहोस