Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

थप ७ जना रुसी सेनामा भर्ना भएका नेपालीको मृत्यु


नया सडक

२०८०, चैत १ बिहीबार

  • 642
    Shares

  • थप ७ जना रुसी सेनामा भर्ना भएका नेपालीको मृत्यु

    काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरका पदमबहादुर घिमिरे, धादिङका पूर्णबहादुर गुरुङ, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, जाजरकोटका नवीन शाही, रसुवाका सुन्दर मोक्तान र बाँकेका सञ्जय केसी रहेका छन् ।

    यसरी रुस र युक्रेनबीचको युद्धका क्रममा रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । 

    638460372477112834.jpg

    प्रतिक्रिया दिनुहोस