Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सिंगटी हाइड्रो इनर्जीले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 606
    Shares

  • सिंगटी हाइड्रो इनर्जीले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडे अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको छ।कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

    प्रतिक्रिया दिनुहोस