Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 615
    Shares

  • कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २५ हजार ४०० रुपैयाँ पुगेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ८०० रुपैयाँका कारोबार भएको  छ ।आज चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको छ । 
     

    प्रतिक्रिया दिनुहोस