Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

झ्यामोलोङ्गमा हाईड्रोपावरको साधारण सभा चैत २४ गते ,  आईपीओ निष्कासन गर्ने प्रस्ताव


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 465
    Shares

  • झ्यामोलोङ्गमा हाईड्रोपावरको साधारण सभा चैत २४ गते ,  आईपीओ निष्कासन गर्ने प्रस्ताव

    काठमाडौं । झ्यामोलोङ्गमा हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।सभा पोखरा, कास्कीमा विहान ११ बजे सुरू हुनेछ । सभाले कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गर्दै आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्नेछ । सभामार्फत गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि स्वीकृत हुनेछन् । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । 

    प्रतिक्रिया दिनुहोस