Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  १.५३  विन्दुले बढ्यो


नया सडक

२०८०, चैत ४ आइतबार

  • 543
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  १.५३  विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ । यससँगै सूचक २०८२.४१ अंकमा आएको छ । १४ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ३३ सय ९३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो । 

    प्रतिक्रिया दिनुहोस