Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

सुनको  मूल्य चार सयले बढ्यो ,  प्रतितोला  १ लाख २५ हजार 

सुनको  मूल्य चार सयले बढ्यो ,  प्रतितोला  १ लाख २५ हजार 

  •  काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँ पुगेको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ ।  आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १५ सय ३० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij