Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सुन तस्करी जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन


नया सडक

२०८०, चैत ४ आइतबार

  • 594
    Shares

  • सुन तस्करी जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी काण्डमा दोषी देखिएकालाई कारबाही गर्न निर्देशन दिएका छन् । आतबार आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई गृह मन्त्रालयमा बोलाएर पूर्वसभामुख कृष्णबहादुर महरा सहित सबै ओरोपितलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।सुन तस्करी सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोगले भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिश गरेपछि गृहमन्त्रीले कारबाही प्रकृया अघि बढाएका हुन् । पूर्वसभामुख महराका छोरा राहुल भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । 

     

    प्रतिक्रिया दिनुहोस