Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

शेयर बजार : नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घट्यो , ३ अर्ब ३८ करोडको कारोबार

शेयर बजार : नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घट्यो , ३ अर्ब ३८ करोडको कारोबार

  • काठमाडौँ । आज नेप्से नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेको छ ।  आज ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यस १३ मध्ये ३ वटा समूहको सूचकमात्र बढेको छ । 
    यस दिन ३०४ कम्पनीको ८४ लाख ६ हजार कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयाल र अपर तामाकोशी हाइड्रोपावर परेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij