Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सभापोखरी हाइड्रोपावरको साधारण सभा चैत २४ गते , आइपीओ जारी गर्ने


नया सडक

२०८०, चैत ४ आइतबार

  • 603
    Shares

  • सभापोखरी हाइड्रोपावरको साधारण सभा चैत २४ गते , आइपीओ जारी गर्ने

    काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा चैत २४ गते अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल  गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

    प्रतिक्रिया दिनुहोस