Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा


नया सडक

२०८०, चैत ४ आइतबार

  • 504
    Shares

  • पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री दाहालले कास्की जिल्लाको पोखरा शहरलाई प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेको छ  ।

    प्रतिक्रिया दिनुहोस