Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई ८ दिन थुनामा राख्न अनुमति


नया सडक

२०८०, चैत ४ आइतबार

  • 579
    Shares

  • पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई ८ दिन थुनामा राख्न अनुमति

    काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही जिल्ला अदालतले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार रुपन्देही जिल्ला अदालतले पुनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस