Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

 सपोर्ट लघुवित्तको साधारण सभा चैत १७ गते


नया सडक

२०८०, चैत ५ सोमबार

  • 546
    Shares

  •  सपोर्ट लघुवित्तको साधारण सभा चैत १७ गते

    काठमाडौं । सपोर्ट लघुवित्तले चैत १७ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो ।

    सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

    प्रतिक्रिया दिनुहोस