Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

झ्यामोलोङ्गमा हाइड्रोपावरको साधारण सभा चैत २४ गते , आइपीओ निष्कासन गर्ने


नया सडक

२०८०, चैत ५ सोमबार

  • 507
    Shares

  • झ्यामोलोङ्गमा हाइड्रोपावरको साधारण सभा चैत २४ गते , आइपीओ निष्कासन गर्ने

    काठमाडौं ।  झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा चैत २४ गते पोखरा-७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    प्रतिक्रिया दिनुहोस