Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 549
    Shares

  • शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।

    हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी राससलाई बताउनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस