Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

डिप्रोक्स लघुवित्तको साधारण सभा चैत २५ गते , लाभांश वितरण  प्रस्ताव पारित गर्ने


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 570
    Shares

  • डिप्रोक्स लघुवित्तको साधारण सभा चैत २५ गते , लाभांश वितरण  प्रस्ताव पारित गर्ने

    काठमाडौं ।  डिप्रोक्स लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।  गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।  गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस