Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

 साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा चैत २३ गते , लाभांश वितरण  प्रस्ताव पारित गर्ने


नया सडक

२०८०, चैत ७ बुधबार

  • 762
    Shares

  •  साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा चैत २३ गते , लाभांश वितरण  प्रस्ताव पारित गर्ने

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले शुक्रबार चैत ९ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस