Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

समता घरेलु लघुविक्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त


नया सडक

२०८०, चैत ७ बुधबार

  • 612
    Shares

  • समता घरेलु लघुविक्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा  आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकुलाई नियुत्त गरेको छ ।

    कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो । 

    प्रतिक्रिया दिनुहोस