Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.५६ विन्दुले बढ्यो


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 519
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १.५६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०६५.५१ अंकमा आएको छ । २७ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३७ कम्पनीको ३६ सय ८६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६६ वटा कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस