Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था  बन्द

आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था  बन्द

  • काठमाडौं । आज बिहीबार असोज ३ गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । 

    अब बजार असोज ६ गते आइतबार बिहान ११ बजे खुल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij