Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पिपुल्स हाइड्रोपावरको साधारण सभा  चैत ३० गते , हकप्रद निष्काशन प्रस्ताव पारित गर्ने


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 501
    Shares

  • पिपुल्स हाइड्रोपावरको साधारण सभा  चैत ३० गते , हकप्रद निष्काशन प्रस्ताव पारित गर्ने

    पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३० गते, शुक्रबार, क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस