Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कुमारी बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 549
    Shares

  • कुमारी बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख ४ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल टंगाल, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । 

    प्रतिक्रिया दिनुहोस