Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मैलुङ खोला जलविद्युतको बोनस सेयर घोषणा


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 657
    Shares

  • मैलुङ खोला जलविद्युतको बोनस सेयर घोषणा

    काठमाडौं ।  मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले कुल २.३३ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको चैत ७ गते बसेको सञ्चालक समिति बैठकले २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    प्रतिक्रिया दिनुहोस