Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक १५ दशमलव ३७ अङ्कले  घट्यो , ४ अर्ब ३१ करोडको कारोबार


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 516
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १५ दशमलव ३७ अङ्कले  घट्यो , ४ अर्ब ३१ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १५ दशमलव ३७ अङ्कले घटेको छ ।  आज ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज  २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
    यस दिन ३१५ कम्पनीको १ करोड ८५ लाखभन्दा बडी कित्ता सेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको संस्थापक सेयर सबैभन्दा बढी १ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र शिवम् सिमेन्ट्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस