Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 531
    Shares

  • कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । 
    शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय  रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस