Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रभु बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 531
    Shares

  • प्रभु बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं ।  प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस