Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

घोराही सिमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 480
    Shares

  • घोराही सिमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घोराही सिमेन्टको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस