Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मैलुङ्ग खोला जलविद्युतको साधारण सभा चैत २९ गते , लाभांश प्रस्ताव पारित गर्न


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 492
    Shares

  • मैलुङ्ग खोला जलविद्युतको साधारण सभा चैत २९ गते , लाभांश प्रस्ताव पारित गर्न

    काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले हाल कायम चुक्ता पुँजीको २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस