Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मानुषी लघुवित्तको साधारण सभा चैत ३० गते


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 453
    Shares

  • मानुषी लघुवित्तको साधारण सभा चैत ३० गते

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल, उग्रचण्डी बनेपा नगरपालिका ७ काभ्रेपलान्चोकमा बिहान बिहान १०।३० बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि संस्थाले चैत १९ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस