Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 486
    Shares

  • रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं  ।रिभर फल्स पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यस कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १:१ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिको लागि पेश हुनेछ ।  हकप्रदबाट प्राप्त रकमले यस कम्पनीले बैंक ऋणा भुक्तानी गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस