Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

महुली लघुवित्तको साधारण सभा चैत २६ गते


नया सडक

२०८०, चैत ११ आइतबार

  • 441
    Shares

  • महुली लघुवित्तको साधारण सभा चैत २६ गते

    काठमाडौं ।  महुली लघुवित्तको ११ औं वार्षिक साधारण सभा चैत २६ गते बस्ने भएको छ । सभा, महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । भामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

    प्रतिक्रिया दिनुहोस