Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

माछापुच्छ्रे बैंकको ५९ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८०, चैत ११ आइतबार

  • 546
    Shares

  • माछापुच्छ्रे बैंकको ५९ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छ । संस्थापक दीपक राज दलीले आफ्नो नाममा रहेको ५९ हजार ६५६ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत ११ गते)बाट ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल बुझाउन सक्नेछ । 

    प्रतिक्रिया दिनुहोस