Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

हिमाल दोलखा हाइड्रोपावर : एकैपटक २ आर्थिक वर्षको एजीएम बस्ने


नया सडक

२०८०, चैत १२ सोमबार

  • 540
    Shares

  • हिमाल दोलखा हाइड्रोपावर :  एकैपटक २ आर्थिक वर्षको एजीएम  बस्ने

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस