Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  २.१० विन्दुले बढ्यो


नया सडक

२०८०, चैत १२ सोमबार

  • 417
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  २.१० विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१० विन्दुले बढेको छ । यससँगै सूचक २०५०.६८ अंकमा आएको छ । २० लाख २८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २४ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३७ वटा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस