Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिंगटी हाइड्रो इनर्जीको ४६ लाख ११ हजार कित्ता सेयर लिलामी बिक्री खुला


नया सडक

२०८०, चैत १२ सोमबार

  • 462
    Shares

  • सिंगटी हाइड्रो इनर्जीको ४६ लाख ११ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आजदेखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद चैत २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस