Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट , प्रतिकित्ता रू.८१३ .८० पुग्यो


नया सडक

२०८०, चैत १२ सोमबार

  • 444
    Shares

  • सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट , प्रतिकित्ता रू.८१३ .८० पुग्यो

    काठमाडौं । कारोबारमा आएको चौथो दिन पनि सर्वोत्तम सिमेन्ट्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोवार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ८१३ दशमलव ८० पुगेको छ । 

    आईपीओमा पाएका ५० कित्ता शेयर भएका लगानीकर्ताले चार कारोबार दिनमा १२५ दशलमव ४९ प्रतिशत रिर्टन प्राप्त भएको छ । 
    बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको यस कम्पनीको शेयर कारोबार गत मंगलबारदेखि सुरु भएको हो । 

    प्रतिक्रिया दिनुहोस