Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

तारागाउँ रिजेन्सी होटल्सको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, चैत १२ सोमबार

  • 561
    Shares

  • तारागाउँ रिजेन्सी होटल्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको ७ लाख ५४ हजार ६६१।६० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस