Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज  माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा , लाभांश प्रस्ताव पारित गर्ने


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 486
    Shares

  • आज  माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा , लाभांश प्रस्ताव पारित गर्ने

    काठमाडौं  । माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज चैत १३ गते मंगलबार बस्दै छ । सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । साधारण सभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस