Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  १.४४ विन्दुले बढ्यो


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 390
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  १.४४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४४ विन्दुले बढेको छ । यससँगै सूचक २ हजार ३३ अंकमा आएको छ । १९ लाख  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको २१ सय २२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २३ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस