Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

युनाइटेड अजोड इन्सुरेन्सको डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 504
    Shares

  • युनाइटेड अजोड इन्सुरेन्सको डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 

    काठमाडौं ।  युनाइटेड अजोड इन्सुरेन्सले १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २७० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबारबाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल, सुन्धारा काठमाडौं आवेदन दिनुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस