Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढ्यो , २ अर्ब ३५ करोडको कारोबार


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 501
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढ्यो , २ अर्ब ३५ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेको छ । आज २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० समूहको सूचक बढेका छन् । यस दिन ३१० कम्पनीको ६८ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र जोशी हाइड्रोपावर परेका छन् । 

    प्रतिक्रिया दिनुहोस