Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित एक जना पक्राउ


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 579
    Shares

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित एक जना पक्राउ

    काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ५० ग्राम सुन सहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–११ का पुरुषोत्तम शर्मालाई नियन्त्रणमा लिएको हो ।भन्सार छलेर सुन ल्याएको भन्दै २३ वर्षीय शर्मा पक्राउ परेका हुन् । उनीबाट ५० ग्रामको सुनको ब्रासलेट बरामद गरिएको हो 

     

    प्रतिक्रिया दिनुहोस